सम्पादकीय

विदेशी सहयोगको विश्लेषण गरियो त ?

नेपाल जस्ता अल्पविकसित मुलुकहरूमा गरिने विभिन्न दातृ निकायहरूको सहयोगको विषय बेला बेलामा उठ्ने गरेकै छ तर विदेशी दातृ निकायहरूले के उद्देश्य राखेर नेपालमा सहयोग गरेका छन् भनेर विश्लेषण गर्ने काम नेपाल सरकारले न हिजो...

पुरा पढ्नुहोस
पर्यटन विकासमा दुरदृष्टि अभाव

नेपाल अल्पविकसित मुलुक हो । हरेक अल्पविकसित मुलुकहरूमा विकासका विभिन्न आवश्यकताहरूको महसुस भएको हुन्छ । विकास समृद्धिको पहिलो आवश्यकता हो । विकासका लागि गर्नुपर्ने विभिन्न गतिविधिहरूका विभिन्न चरणहरू हुने गर्दछन् । चरणबद्ध विकास नै...

पुरा पढ्नुहोस
नियमको पालना गरौँ

संघीयतासँगै स्थानीय सरकार सञ्चालनमा आएको सात वर्ष पुग्दै छ । ग्रामीण भेगको विकाससँगै स्थानीय जनतालाई नजिकबाट सेवा पु¥याउने भन्दै निर्माण भएका सरकारहरू ऐन, नियमको पालनामा चुक्दै आएका देखिन्छन् । उनीहरूले कानुनको सही पालना नगर्दा...

पुरा पढ्नुहोस
अधिकार रक्षाका लागि अभियान अझैँ जरुरी

समाजको प्रकृति पचास वर्ष अघिको भिन्न थियो, विगत २५ वर्ष यता पचास वर्षको भन्दा फरक भयो, अहिले २५ वर्ष अधिक समाज हेर्ने हो भने निकै धेरै भिन्नता छ । जिम्वाल र मुखियाको हुकुमबाट चलेको...

पुरा पढ्नुहोस
छुवाछुतः भित्र र बाहिर उस्तै

छुवाछुत नेपाली समाजमा निकै धेरै लामो समयदेखि जरा गाडेर बसेको विषय हो । अझैँ पुरातन वादी सोच र संस्कृतिका कारण जातीय विभेद अहिले पनि उत्तिकै समस्याको रूपमा रहेको अवस्था देखिएको छ । सरकारले छुवाछूत...

पुरा पढ्नुहोस
नातावाद र कृपावादमा स्थानीय सरकार

मुलुकमा सङ्घीय प्रणालीले जसरी विकास र सुशासनमा प्रभावकारी काम गर्छ भनेर स्थानीय बासिन्दाहरूले आशा गरेको अवस्था थियो सोही अनुसारको काम हुन सकेको अवस्था छैन । स्थानीय जनताको भावनाअनुसार काम गर्नुपर्ने स्थानीय सरकारको पहिलो दायित्व...

पुरा पढ्नुहोस
युवाहरूलाई जोगाउन चुनौती

पछिल्ला दिनहरूमा युवा वर्गमा देखिएको तीव्र आकाँक्षाका कारण युवाहरू कुलतमा फस्दै जान थालेको देखिएको छ । तीव्र विकासको चाहना राख्नु स्वाभाविकै हो तर विकास सँगसँगै युवाहरूका अनेकन् इच्छा र चाहनाले गर्दा युवाहरूमा देखिएको निराशाले विभिन्न...

पुरा पढ्नुहोस
लोभ लालचमा सेवा प्रवाह

मुलुकमा परिवर्तन आएको वर्षको कुरा गर्दा धेरै वर्ष बितिसकेको छ । सङ्घीयता सँगै तीन तहका सरकाबाट सम्पादन हुने सेवा प्रवाहको हिसाब हेर्ने हो भने पनि करिब ७ वर्षको अवधि पुरा हुने तयारीमा रहेको छ...

पुरा पढ्नुहोस
चाहना राखौं पालिका बन्छ

स्थानीय सरकारको जिम्मेवारी पाएका निर्वाचित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले मात्र जनताको पक्षमा निष्पक्ष र पारदर्शी काम गरौँ भनेर चाहना राखेको खण्डमा त्यो चाहना पुरा गर्न धेरै समय लाग्दैन । आर्थिक सुशासन होस, चाहे विकासमा...

पुरा पढ्नुहोस
गणतन्त्र विकृति रोक्ने प्रण गरौँ

राम्रा र नराम्रा कामहरू सबै व्यवस्थामा हुने गर्दछन् तर नेपाल जस्ता अल्पविकसित मुलुकहरूका लागि लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था निकै उत्तम व्यवस्था हो भनेर व्याख्या र विश्लेषण गरिएको छ । नेपालमा जुन वेला आम नागरिकहरू बोल्न...

पुरा पढ्नुहोस